बासुदेव वर्मा (इमेज) कपिलवस्तु, असोज ३० । कपिलवस्तुमा मंगलबार दुर्गाभवानीको मूर्ति स्थापना गरी धुमधामका साथ झाँकी निकालिएको छ । दुर्गाभवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवलगायत देवीदेवताहरुको मूर्तिको झाँकी निकालिएको हो । मंगलबारदेखि सुरु भएको सो झाँकी पाँच दिनसम्म चल्नेछ । प्रत्येक वर्ष बडादसैंमा कपिलवस्तुका स्थानीय युवाहरुको अग्रसरतामा विभिन्न चोक र गल्लीहरुमा माता दुर्गाभवानीका माटोका मूर्तिहरु…