Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


वृद्धाश्रमका वृद्धवृद्धाको दसैं कस्तो हुन्छ ? (भिडियो)

प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज) काठमाडौं, कात्तिक १ । बडादसैं परिवार र आफन्तसँग हर्ष र उल्लासका साथ मनाइरहँदा आफन्त नहुने वृद्धवृद्धाको भने कुनै विशेष तयारी देखिएन । सबैजना चाडबाडको चटारोमा व्यस्त रहँदा पशुपति वृद्धाश्रमका वृद्धवृद्धामा दसैंको खासै उत्साह छैन । कोही आफन्तजन नभएका वृद्धवृद्धाले दसैं कसरी मनाउँदै होलान् ? भन्ने कौतुहलताका साथ हाम्रो टोली काठमाडौंको पशुपतिस्थित…