काठमाडौं । विश्वभरका बौद्ध धर्मावलम्बीले २२८० औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । बौद्ध विहार, गुम्बा र अशोक स्तम्भ तथा शिलालेख भएको ठाउँमा बौद्ध पाठ गरी शस्त्रअस्त्र परित्याग धम्म दिवस मनाउने परम्परा छ । बौद्ध धर्माबलम्वीहरु अशोक विजयादशमीको रुपमा शस्त्रअस्त्र परित्याग दिवस मनाउने गर्दछन् । ईसा पूर्व २६१ मा कलिंग युद्धमा सम्राट अशोक र उनका…