सञ्जय आचार्य बर्दिया, असार १५ । असारको आधा समय बितिसक्दा पनि बर्दिया लगायतका पश्चिमी जिल्लाहरुमा पर्याप्त वर्षा नहुँदा किसानहरु रोपाइँ गर्न नपाएर मर्कामा परेका छन् । पूर्वी भेगमा दैनिकजसो वर्षा भए पनि त्यसको तुलनामा पश्चिममा वर्षा नहुँदा धान रोपाइँमा समस्या देखिएको हो । धान खेतीको लागि प्रसिद्ध मानिएको बर्दियामा कूल ७५ हजार हेक्टर खेतीयोग्य जमिन…