चितवन, भदौ १९ । एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखन्डको केराबारीबाट मंगलबार दिउँसो त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कन्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कन्टेनर…