Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एकको जीवितै उद्धार (५ तस्वीर)

काठमाडौं, भदौ २३ । अल्टिच्युड एअरको एक हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ । शनिबार बिहान गोरखाको सामागाउँबाट काठमाडौं आउनेक्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटकोे मेघाङ गाउँपालिका–१, मैलुङपाखामा दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको हो । हेलिकोप्टर नुवाकोटको मेघाङ र धादिङको सेमजोङको सिमानाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।…