Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


आधिकारिक नक्सा र निशान छापमात्र प्रयोग गर्न निर्देशन, यस्तो छ त्रुटी

काठमाडौं, भदौ २४ । सरकारले नेपालको गलत नक्सा र निशान छाप प्रयोग नगर्न सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमहरुलाई निर्देशन दिएको छ । भूमिसुधार मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नापी विभागले प्रकाशन गरेको आधिकारिक नक्सा र निशान छापमात्र प्रयोग गर्न निर्देशन दिएको हो । नेपालको गलत नक्सा प्रयोग भइरहेको भन्नेबारे विभिन्न सञ्चार माध्यम र…