काठमाडौं, असोज ९ । विश्व मुटु दिवसका अवसरमा ललितपुरको मंगलबजारदेखि काभ्रेको नालासम्म साइकल यात्रा आयोजना गरिने भएको छ । नालाका युवाहरुले यही असोज १३ गते हुनेगरी साइकल यात्राको आयोजना गरेका हुन् । काभ्रेको प्राचीन सहर नालाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरेको आयोजक जी व झिगु नालाले जनाए । बढ्दो सहरिया जीवनशैली र…