रौतहट । सवारी साधनको चाप रहने चन्द्रनिगाहपुरको मुख्य चौकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ । पूर्वपश्चिम लोकमार्ग र सदरमुकाम गौर जाने उत्तर दक्षिण मार्गसँग जोडिएको चन्द्रनिगाहपुरको मुख्य चोकमा नै ट्राफिक व्यवस्थापन कमजोर हुँदा दुर्घटनाको खतरा बढको छ । जथाभावीे पार्किङ्ग हुँदासमेत ट्राफिक प्रहरी मुकदर्शक बनेपछि सवारी व्यवस्थापन कमजोर भएको हो । चन्द्रनिगाहपुर बाहेक गरुडा…