Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


तोप चराः यस्तो पो गुँड ! (१० तस्वीर)

काठमाडौं, जेठ १८ । तोप चरा आफ्नो कौशलका कारण प्रख्यात छ । प्रिय छ । कलात्मक शिल्पले ऊ अरुलाई लोभ्याउँछ । वातावरण मनमोहक बनाउँछ । उसको कौशलता उसले बनाएको गुँडमा झल्कँन्छ । तोप चराहरु अग्ला रुखका हाँगामा आफ्नो गुँड बनाउँछन् । गुँड बनाउने यिनीहरुको आफ्नै खुबी छ । सुन्दर र सुरक्षित गुँड बनाउने कलाले नै…