Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


बस पल्टिदा एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

-बासुदेव बर्मा/ईमेज कपिलबस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट काठमाडौंका लागि आइतवार साँझ छुटेको बस हावाहुरीमा परी रुपन्देहीको सालझन्डीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तौलिहवाबाट छुटेको लु २ ख ८३९ नम्बरकोे बस दुर्घटना हुंदा बुटवल उपमहागरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष ५० की माया श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते…