Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


जंगली हात्ती प्रभावितलाई राहत वितरण गर्न सुरु

सर्लाही । डिभिजन वन कार्यालय सर्लाहीले जंगली हात्ती प्रभावितलाई राहत वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका २५ प्रभावित परिवारलाई राहत वापत १ लाख ८९ हजार ७ सय ३० रुपैयाँ प्रदान गरिएको सर्लाहीका डिभिजन वन प्रमुख माधवप्रसाद देवले जानकारी दिए । आफ्नै जग्गामा बसोवास गरेकालाई हात्तीले क्षति पुर्‍याएको घर र अन्न…