रौतहट, जेठ १७ । रौतहट प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रुसँग ‘एक मिनेट’ कार्यक्रम सुरु गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनका चालक र यात्रुसँग प्रहरीले ‘एक मिनेट’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमअन्तर्गत सवारी साधनलाई रोकेर प्रहरीले चालक र यात्रुलाई एकसाथ एक मिनेटभित्रको प्रस्तुतिमा सवारी साधन…