कैलाली । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निस्कृय पारेको छ । आज बिहान करिब ७ बजे भेटिएको बम साढे २ घण्टा लगाएर कैलालीको बेराडाडीबाट गएको नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कालो झोलाभित्र राखिएको बम भेटिएपछि सेनाको टोलीले निस्कृय पारेको वडा प्रहरी कार्यालय कैलालीका…