Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सरकारको एक वर्षः गृहमन्त्री थापाका अधिकांश सुरुआत अलपत्र (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन १ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निकै चर्चामा आएका मन्त्री रामबहादुर थापाको एक वर्षको कार्यकाल भने विवादमुक्त रहन सकेन । गृह मन्त्रालय सुधारको ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका मन्त्री थापाका लागि कन्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण पहिलो वर्षको ‘कालोदाग’कैरुपमा रह्यो । मन्त्री थापाले सुरु गरेका ३३…