Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीले गरेको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका हुन् । उनले सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई सचेतसमेत गराए । प्रहरी भनेको दलाली…