पोखरा, जेठ ११ । विश्व हिन्दु महासंघको सातौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ ।
महाधिवेशनको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरिन् ।
कार्यक्रम सुरु हुनुभन्दापहिले चिप्लेढुंगाबाट पञ्चेबाजा र भजन–कीर्तनसहित र्याली निकालेर पोखराबजार परिक्रमा गरिएको थियो ।
महाधिवेशनमाा देशभरका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
आइतबारसम्म चल्ने महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्