-नविन शर्मा/ईमेज: काठमाडौं । संघीय सरकारले आरक्षण कोटामा केही कटौती गर्दै निजामती सेवाको गठन, सञ्चालन र सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ । कुनै कर्मचारीले आरक्षणको सुविधा एक पटक मात्र पाउने व्यवस्था विधेयकमा छ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । विधेयकमा यसअघि दिइँदै आएको आरक्षण कोटामा…