काठमाडौं, जेठ ८ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति बनाएको छ । अध्यक्षको जिम्मेवारी डा. विश्वकेशर मास्केलाई दिइएको छ । समितिमा १७ सदस्यीय छन् । रेडक्रसमा अनियमितता रहेको भन्ने उजुरीलाई आधार मान्दै हस्तक्षेप गरी सरकारले रेडक्रसको महाधिवेशन नै हुन दिएको थिएन । सुनसरीको धरानमा महाधिवेशन गर्न सम्पूर्ण तयारी भैसकेका समयमा हस्तक्षेप गरी महाधिवेशन रोक्दै…