Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सांसदसँगको ‘प्रश्नोत्तर’मा मन्त्री अर्यालले भनिनः ‘बसोबास आयोग’ गठन तयारी हुँदैछ

काठमाडौं । सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्न लागिएको जानकारी दिइन । प्रतिनिधिसभा बैठकमा सांसदसँगको ‘प्रश्नोत्तर’ मा मन्त्री अर्यालले सो समस्यालाई समाधान गर्न सरकारले…