काठमाडौं, असोज ३१ । दसैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सन्चालन गरेको छ । उक्त बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सन्चालन हुने प्रहरीले जनाएको छ । बस सेवा उपत्यकाका तीनओटा रुटमा सन्चालन हुनेछन् । दसैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रीको सहजताका लागि निःशुल्क…