२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कागबेनीदेखि तिरी जोड्ने काठेपुल कालिगण्डकी नदीले बगायो

मुस्ताङ, साउन २२ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीदेखि तिरी जोड्ने ५० मिटर लामो काठेपुल कालिगण्डकी नदीको बाढीले बगाएको छ ।पानीको सतह बढेर कालिगण्डकी नदीले कटान थालेसँगै गएराति पुल बगाएको हो । पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीको १३ लाख आर्थिक सहयोगमा दुई वर्षअघि उक्त पुल बनाइएको थियो ।काठेपुल नदीले बगाएपछि कागबेनी हुँदै…