सुनसरी, साउन २२ । सुनसरीको रामधुनी नगरपालिका–३, झुम्कास्थित नहरमा बगेर बेपत्ता भएका दुई बालबालिका मृत अवस्थामा फेलापरेका छन् । सुनसरी–मोरङ सिँचाइ योजनाको नहरमा डुबेर बेपत्ता भएका उनीहरु मंगलबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा स्थानीय दिनेश खड्काका ९ वर्षीय छोरा अश्विन खड्का र ११ वर्षीया छोरी सिर्जना खड्का रहेका छन् । मंगलबार बिहान…