Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


अछाममा ट्याक्टर दुर्घटना, महिलाको मृत्यु, १८ घाइते

कल्पना बोहरा (इमेज) अछाम, कात्तिक ७ । अछाममा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । सदरमुकाम मंगलसेनबाट जयगढतर्फ आउँदै गरेको लु१त ५१०१ नम्बरको ट्याक्टर डाँडाघरनजिक दुर्घटना भएको हो । दुर्घटनामा परी मंगलसेन नगरपालिका–४, नागातोलाकी अन्दाजी ३५ वर्षीया मैनादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । बान्नीगढी…