बासुदेव बर्मा कपिलवस्तु कार्तिक ९ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मीस्थित कोइला खोलाको प्रदेशका मन्त्री, सांसद तथा जिल्ला नेताहरुले स्थलगत निरीक्षण गरेका छन् । कोइला खोलामा पक्की पुल नहुँदा स्थानीयलाई आवात जावतमा समस्या परेपछि मन्त्रीसहितको शीर्ष टोलीले स्थलगत निरीक्षण गरेको हो । प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद विष्णु पन्थी, नेकपाका…