१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


डडेल्धुरामा हुक्काचिलिम महिला देउडा प्रतियोगिता हुँदै

डडेल्धुरा, भदौ २४ । गौरापर्वको समापनसँगै डडेल्धुरामा हुक्काचिलिम महिला देउडा प्रतियोगिता आयोजना हुने भएको छ । आउँदै गरेको तीजलाई लक्षित गरी डडेल्धुरा सदरमुकामको बसपार्कमा महिला देउडा खेल आयोजना गर्न लागिएको हो । प्रतियोगिताको तयारीसँगै बजारमा चहलपहल वृद्धि भएको छ । हुक्काचिलिम समाज कञ्चनपुरले प्रदेश नं. ७ को मौलिक संस्कृति भेषभूषा संरक्षण तथा प्रबर्द्धन गर्न हुक्काचिलिम…