तेह्रथुम, असोज १५ । बलात्कार र महिला हिंसाका घटनाको विरोध गर्दै तेह्रथुमका मानवअधिकारवादी संघ–संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीहरुले बढ्दो हिंसा र बलात्कारका घटनाको न्यूनीकरण, दोषीलाई कारबाही र पीडितको सुरक्षाका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् । डेढ दर्जन अधिकारवादी संघ–संस्थाले अभियानकैरुपमा धर्ना, र्याली र ज्ञापनपत्र बुझाउँदै हिंसा र बलात्कारका घटना न्यूनीकरणका…