सागर महत अर्घाखाँची, साउन ३१ । पर्यटकीय स्थल लुम्बिनी र ढोरपाटन जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना विवादका कारण अलपत्र बनेको छ । अर्घाखाँचीको सन्धिखर्कस्थित चुत्राबेशी बजारमा स्थानीयसँगको विवाद समाधान हुन नसकेपछि योजना अलपत्र परेको हो । १० वर्षअघिदेखि निर्माण शुरु गरिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा अपेक्षित गति लिन सकिरहेको छैन । सन्धिखर्क बजारबाट सडक…