-प्रतिक्षा खनाल र देवेन्द्र महर्जन(ईमेज) काठमाडौं । राजधानी काठमाडौं अहिले बैजनी रंगमा रंगिएको छ । सडक आसपासमा फूलेका बैजनी रंगका फूलले धेरैको मन त खिचेको छ नै यसले शहरलाई पनि सुन्दर बनाएको छ । तर यसरी फूलेको ढकमक्क फूल के हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । काठमाडौंका अधिकांश सडक आसपासमा ढकमक्क फूलका वैजनी रंगका…