Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, साउन २८ । चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय युवक छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । चौबिसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको प्रदेश ३–०३…