Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)

काठमाडौं, साउन २७ । आज साउन महिनाको अन्तिम सोमबार । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।  बोलबम तीर्थालुहरुको…