Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पत्रकार महासंघले थाल्यो आन्दोलन

काठमाडौं, वैशाख २९ । नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि आन्दोलन सुरू गरेको छ । मन्त्रिपरिषद्बाट पारित भइ बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको जनाउँदै महासंघले आन्दोलन सुरू गरेको हो । सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस…