काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग जोडिएका आयोगलाई यस्तै हप्ता पूरा गर्ने बचन दिएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै हप्ता आयोग गठन भइसक्ने बताएका हुन् । द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै उनले यसलाई समाधान गर्न सरकार लागि परेको बताएका हुन् । सत्य निरुपण तथा…