Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान

सञ्चिता घिमिरे काठमाडौं, जेठ ३ । महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महिना पहिले जागिर छाडिन् । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उनले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले…