सुर्खेत । दश वर्ष बितिसक्दा पनि नयाँ भवन निर्माण अनिश्चित भएपछि सुर्खेत कारागारमा क्षमताभन्दा चार गुणा कैदी राखिएको छ । ५० जना कैदी राख्न सकिने क्षमताको कारागारमा २ सय ७ जना कैदी राखिएका कारण कष्टपूर्ण तरिकाले बस्नुपर्ने भएको हो । सुर्खेत कारागारको निर्माणाधीन भवन अलपत्र बनेपछि २०३२ सालमा निर्मित पुरानो भवनमा कैदीहरु ठेलमठेल गरेर बस्न…