Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


रवि लामिछानेसहित तीन जनालाई अदालत लगियो, सरकारी वकिलले अभियोग पत्र दायर गर्ने

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अदालत लगिएको छ । आज बिहान १० बजे उनीहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको बुझिएको छ ।…