काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाको बयान लिने काम सकिएको छ । अदालतले रुकु भनिने अस्मिता कार्कीको बयान हिजो लिएको थियो भने रवि लामाछिाने र युवराज कँडेलको बयान आज लिएको हो । तीनै जनाको बयान लिने काम सकिएकाले अब थुनछेक बहस शुरु भएको छ । यता,…