Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


‘पैसा लेनदेनको प्रमाण भेटिए संचार क्षेत्रबाट विदा लिन्छु, कारवाही भोग्छु’

चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताएका छन् । उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको प्रतिक्रिया दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको भोलिपल्ट आज चितवनमा पत्रकार भेटघाटमा लामिछाने अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही…