डीबी विष्ट बझाङ, भदौ ११ । विकासका नाममा अध्ययनबिनै सडक निर्माण गर्दा पहिरोका कारण बझाङमा सिंगो गाउँ नै जोखिममा परेको छ । यातायात सुविधाको बहानामा सर्भेविनै मनोमानी ढंगले सडक बनाउँदा गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको हो । बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ मा सडक पुर्याउने भन्दै २०७१ सालमा सडक सर्भे गरियो । सर्भे…