Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


कटकुवा जंगलमा २३ गाई मृत फेला, १५० भन्दा बढी घाइते

सुर्खेत, भदौ १३ । बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जंगलमा २३ गाई मृत भेटिएका हुन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जंगलमा छाडिएको बताए । ९ वटा गाईलाई…