नुवाकोट, भदौ ८ । नुवाकोटको गेर्खुमा निर्माण गरिएको डाईभर्सन तेस्रो पटक बाढीले बगाएको छ । एक साता भित्रै बाढीले डाईभर्सन बगाएको यो तेस्रो पटक हो । पक्की पुल निर्माणका लागि डाईभर्सन निर्माण गरि सवारी आवतजावत गराईएको छ । बिदुर नगरपालिका वडा नम्बर १ र १० जोड्ने डाईभर्सन खोलाले बगाउँदा सवारी आवतजावत प्रभावित बनेको छ ।…