Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अभियुक्तलाई राख्न हिरासत साँघुरो भयोः अख्तियार प्रमुख घिमिरे

काठमाडौं, भदौं ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखआयुक्त नवीन घिमिरेले अख्तियारको हिरासत साँघुरो हुन थालेको बताएका छन् । पछिल्ला समयमा अख्तियारले अनियमितता र भ्रष्टाचारमा संलग्नहरुविरुद्धको कार्वाही तीब्र पारेकाले पक्राउ गरिएका अभियुक्तहरुले हिरासत भरिँदा स्थान अभाव हुन थालेको उनले बताएका हुन् । काठमाडौंमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गरेको कार्यक्रममा अख्तियार प्रमुख घिमिरेले अहिलेको आयोगले इतिहासमै सबैभन्दा…