१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


रामेछापमा बस दुर्घटना, एकजनाको मृत्यु, २९ घाइते

रामेछाप, असोज ३० । काठमाडौंदेखि गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३, भीरपानीको सार्की–पँधेरोमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दसैं मनाउन गाउँ फर्कंदै गरेको बा३ख ४६७५ नम्बरको बस मंगलबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी…