Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


के हो यौन दुर्व्यवहार ? के भन्छ कानुन ? कसरी भराइन्छ क्षतिपूर्ति ?

काठमाडौं, असोज १४ । अपराधसम्बन्धी कर्तूतको दण्ड व्यवस्था गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ गएको वर्षदेखि नेपालमा लागु भएको छ । यसअघि मुलुकी ऐनमा नै फौजदारी र देवानी दुबै प्रकृतिको मुद्दाको दण्ड व्यवस्था गरिएको थियो ।  २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा यौन दुर्व्यवहारकाबारेमा उल्लेख गरिएको छ । अपराध संहिताको…