Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


दशैं मनाउन स्वदेश फर्किएका नेपालीलाई भारतीय सुरक्षा बलद्वारा सास्ती (भिडियो)

-दुर्गा उपाध्याय र विराज रोस्यारा(ईमेज) कैलाली/कञ्चनपुर । दसैँको चहलपहल सुरु भइरहँदा रोजगारीका लागि भारतका विभिन्न शहर पुगेकाहरु पनि घर फर्किन थालेका छन् । पश्चिमी सीमा नाका गौरीफण्टा र गड्डाचौकी भएर अहिले घर फर्कनेहरुको घुँइचो नै लाग्न थालेको छ । विगतको तुलनामा सहज भए पनि चेकजाँचको क्रममा सीमा नाकामा भारतीय सुरक्षा बल एसएसबीले भने अनाहकमा दुःख…