Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


रहस्यमय ढंगले मृत्यु भएका पाँचैजनाको शव पोस्टमार्टमका लागि अस्पतालमा

बारा, असोज १६ । बारामा मदिरा बनाउने भट्टीको खाल्डोमा डुबेर एक बालिकासहित पाँचजनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका–४ बतरामा एकै परिवारका चार र एक भारतीयसहित पाँच जनाको शव घरभित्र बनाइएको करिव ६ फिटको खाडलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रविन्द्रसिंह राठोरले जानकारी दिए । मृतकहरुमा ४० वर्षीय जोगा मुखिया बिन, उनकी श्रीमती…