Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


ईमेजकर्मी पौडेल सम्मानित

चितवन । इमेज च्यानलको चितवन संवाददाता सम्मानित भएका छन् । चितवनको रत्ननगरस्थित अर्पण वचत तथा ऋण सहकारी संस्थाले इमेज च्यानलको चितवन संवाददाता बिकास पौडेललाई सम्मान गरेको हो । सहकारीको प्रवद्र्धनमा पत्रकारिता क्षेत्रबाट बिशेष योगदान पुर्याएको भन्दै संस्थाले आफ्नो १० औँ बार्षिक साधारणसभामा पौडेललाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकार…