Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सेती नदीमा बगेर बेपत्ता भएका युवा संघका नेता पुष्करको शव २६ दिनपछि भेटियो

डोटी, असार ६। गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघका  नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ ।  आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । पैँतालिस वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र…