Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


धादिङमा ट्याक्टर दुर्घटना, ११ मजदुर घाइते

धादिङ, असोज ११ । धादिङको ज्यामिरेमा एक ट्याक्टर दुर्घटना हुँदा ११ जना मजदुर घाइते भएका छन् । शनिबार बिहान ना६च २७८० नम्बरको ट्याक्टर धादिङबेसी–सल्यानटार सडकखन्डको ज्यामिरेमा दुर्घटना भएको हो । गम्भीर घाइते भएका कृष्णबहादुर रावत र जयबहादुर चनारालाई उपचारका लागि भरतपुर पठाइएको छ । अरुको जिल्ला अस्पताल धादिङवेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते…