३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

                                         फाइल तस्वीर रसुवा, पुस १६ । पासाङल्हामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।  रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक…